सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध अब शाकाहारी आन्दोलनले काम नचल्ने बताएका छन् । अनेरास्ववियूको उपत्यका भेलालाई सम्बोधन...
आफ्ना गुनगान गाएबापत प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारस्वरूप नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक बनाएका गुरु भट्टराईले पदीय मर्यादा र सामाजिक हैसियतलाई नाघेर सामाजिक संजालमा लेखन थालेका छन् । सामाजिक संजालमा उनले आफू ओली समुहको साइबर सेनाको...
नेकपा (प्रचण्ड नेपाल समूह) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बाँकेमा छन । पार्टीका जिल्लास्तरीय बिभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल सहितको टिम शुक्रबार बेलुका बाँके आईपुगेको थियो । दाङको पार्टी प्रशिक्षणमा सहभागी भएर शनिबार...
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गरेका छन् । रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा यस्तो...
सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । तालमा फसेर घाइते भई अचेत अवस्थामा रहेको करिब तीन वर्षको जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएका छ । तालको बीचमा...
नेपाली काँग्रेसले कोहलपुरमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विगठन गरेर सर्वसत्तावाद लाग्न खोजेको भन्दै बिरोध प्रदर्शन गरीएको हो । https://kanchulikhabar.com/news/48361 नेपाली काँग्रेसले शनिबार देशभर बिरोध प्रदर्शन गर्न आह्वान गरेको थियो...
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पाङ्ग्रा खुस्काएर देशलाई अप्ठ्यारोमा पारेको बताएका छन् । शनिबार नेपालगन्ज नगर कमिटिको आयोजनामा भएको विरोध सभालाई सम्वोधन गर्दै...
यदि तपाईँ रातमा आकाश अवलोकन र अन्तरिक्ष अवलोकनको पारखी हुनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नूस् है ! किनभने सन् २०२१ रोमाञ्चक र सुन्दर खगोलशास्त्रीय दृश्य र घटनाले भरिपूर्ण हुनेछ । नजिकका आकाशगङ्गाहरू, खग्रास चन्द्रग्रहण, आगोका लप्काका घेराहरू,...
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको वास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ । प्रहरीले घटनालाई राजनीतिक, तस्करी,...
माघ ४ गते नेपालगन्जमा नेकपा (प्रचण्ड-माधव समुह) ले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । देशमा संवैधानिक संकट बढ्दै गएको बेला नेकपाले नेपालगन्ज, बर्दिया र दाङमा बृहत्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संचालन...