१२ मंसिर, कोहलपुर । १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिकाका २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । १७ कात्तिकमा बालिका घर नजिकैको...
१२ मंसिर, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीका रामकृष्ण थारु र लालमोहनी थारुको परिवार केहीवर्ष अघिसम्म हाँसीखुसी थियो । दैनिक घर परिवार चलाउन कुनै समस्या थिएन । पति, पत्नी, आमा, २ छोरी र एक छोरा सहित ६ जनाको परिवार गाउँकै नमुना परिवारको रूपमा...
११ मंसिर, नेपालगन्ज । बाँकेमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको दाबि गर्दै तीन हजार ३०० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीका अनुसार हालसम्म शिवशिखरविरुद्ध...
१० मंसिर, बिर्तामोड । झापाको बिर्तामोड १ स्थित इकम कलेजले शनिबार तामझामका साथ पृथ्वीनारायण शाहको सालिक अनावरण गर्यो । पूर्व राजा ज्ञानेन्द्र शाह उपस्थितीमा सालिक अनावरण गरेको उक्त कलेज अहिले विवादित हुन पुगेको छ । इकम कलेजले राजतन्त्रको अन्त्य भएको...
५४ वर्ष पुरानो एउटा खबर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा अहिले निकै फैलिएको छ। दि न्युयोर्क टाइम्समा फेब्रुअरी २५, १९७० मा प्रकाशित त्यो समाचार त्यसै ‘भाइरल’ भएको होइन, त्यसको विषय गरिब नेपालको अपत्यारिलो महँगो बिहेसँग सम्बन्धित छ । र, त्यो बिहे...
सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई...
७ मंसिर, बाँके (रासस) । ‘हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।’ बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष...
७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...
७ मंसिर, कोहलपुर । कोहलपुर नगरपालिकाद्वारा सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् । वृक्षारोपण गरिने तर संरक्षणमा ध्यान कम दिँदा अधिकांश विरुवा मरेर जाने वा छाडा चौपायाले...
६ मंसिर, काठमाण्डौं । संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नगरी सांसदको रूपमा महिनाभरको...