काँचुली विशेष


बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको छ । बर्दिया...

  • बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ कैलासनगरमा आगलागी भएको छ । सोमबार दिउँसो आगलागी हुँदा ३ वटा घर जलेर पूर्ण रुपमा क्षति भएको छ । कैलासनगर रामजनिया बेहनाको फुसले छाएको गोठ बाट अचानक आगलागी हुँदा २ वटा गोठ, १ वटा टायलले छाएको भान्सा घर, १ वटा टिनले छाएको...

  • बाँकेको नौवस्तामा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको छ । निर्माणकार्य प्रारम्भ नहुँदै औद्योगिक क्षेत्रको क्षेत्रफल आधा भन्दा बढि घटेको हो । १ चैत्र २०७२ मा सरकारले नौवस्ता औद्योगिक क्षेत्र घोषणा गर्दा यसको क्षेत्रफल...

  • गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शवको पहिचान खुल्न नसकेको उनले बताए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना...

  • मानव अधिकारसँग सम्बन्धित तीनवटा संस्थाले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । मन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर यस्तो माग...

  • कोहलपुर कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि दुई समूहले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचनका लागि दुई प्यालनले उम्मेद्वारी दर्ता गराएका हुन । सदस्य पदमा एक जनाको अलगै उम्मेदवारी परेको छ । साझा समावेशी व्यवसायिक प्यालन...

  • कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा विष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेशी प्यानललाई विजयी गराउन राजनितिक दल एक भएका छन । आईतबार नेकपा (प्रचण्ड-नेपाल पक्ष), नेकपा (ओली पक्ष) र राष्ट्रिय जनमोर्चा बाँकेले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै साझा...

  • माघ महिनाको कुरा हुनुपर्छ । बाक्लो कुहिरो र चिसो उस्तै उस्तै थियो । कृष्ण सर्वहारि कलिङ भन्दै मोबाईलको घन्टी बज्दा म चिया पिउदै थिएँ । कृष्ण सर्वहारी कोहलपुर आउनुभएको रहेछ । कहाँ हुनुहुन्छ तपाईलाई भेट्न आउदै छु है ? सर्वहारी कोहलपुर नै हुनुहुदोरहेछ ।...

  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृहमन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् । गृहमन्त्री...

  • फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा फेवातालको क्षेत्रफल यसअघि गरिएको सर्भे भन्दा झण्डै आधा घटाएर सार्वजनिक गरिएको छ । २०१८ सालमा नेपाल–भारत सहयोग मिसनले...