१६ चैत्र २०८०, शुक्रबार

काँचुली विशेष


३० फागुन, कोहलपुर । शिक्षा ब्यवहारीक हुनुपर्छ । शिक्षाले नै मानिसलाई उत्पादनसँग जोड्ने पुलको काम गर्दछ । वर्तमान समयमा युग सुहाउँदो शिक्षा थप अपरीहार्य हुँदै गएको छ । यहि कुरालाई आत्मसाथ...

  • २८ फागुन, कोहलपुर । सिकाइ उपलब्धि बृद्धिका लागि गोरखा स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधिलाई जोड दिदै आएको छ । जिल्लामै अब्बल मानिएको गोरखा युनाईटेड पब्लिक स्कुलले “गरेर सिक्ने” शिक्षण विधिलाई प्राथमिकताका साथ लागु गर्ने निति लिएको छ । युग सुहाउदो...

  • २० फागुन, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन्...

  • १९ फागुन, दाङ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गरेका छन । फागुन १८ गते शुक्रबारका दिन विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा अनुशासित र उत्कृष्ट विद्यार्थीकारुपमा डाँगी...

  • काठमाण्डौं । परस्त्रीसँग सम्बन्ध गाँसेको आरोप लागेका अखिलका पूर्वअध्यक्ष ऐन महर र युवा संघका इञ्चार्ज महेश बस्नेत दुवै एमाले केन्द्रीय र पोलिटब्युरो सदस्य हुन् । तल्लो र माथिल्लो कमिटीमा रहेका उनीहरूमाथि लागेको आरोपको विधानतः यौटै विधिबाट छिनोफानो...

  • १९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले छैठौं सफलता हात पारेको छ । ९औं ओभरको पाँचौ र छैठौं बलमा विकेट लिंदै कुशल मल्लले नेपाललाई छैठौं सफलता दिलाएका हुन् । यसअघि ८औं ओभरको पहिलो र पाँचौ बलमा प्रतिश जीसीले...

  • १८ फागुन, कोहलपुर । बाँकेको कोहलपुर वडा नं. २ मा रहेको लक्ष्मी मावी बर्दहवामा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ । विद्यालयमा भएको भ्रष्टाचारको बारेमा अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भईसक्दा समेत कारबाहीको प्रक्रियामा...

  • १६ फागुन, बुटवल । एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का...

  • १६ फागुन, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । बुधबार बिहान मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले ढकाललाई कालोमोसो दलेर...

  • १६ फागुन, नेपालगन्ज । बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा...