राष्ट्रिय निकञ्जमा रहेका विभिन्न जाति-प्रजातिका जनावरहरुमा अस्तित्व र सह-अस्तित्वको लडाईं चलिरह्यो । फरक-फरक जाति-प्रजातिबिच मोर्चा, सहकार्य र गठबन्धन हुने र टुट्ने क्रम निरन्तर चलिरह्यो...
ए हजुर अस्तिकै झण्डा बोक्ने र आज पनि ? गोर्खेले गाउँको युवा नेतालाई भन्दै थियो । हो झण्डा अस्तिकै, गाडी अस्तिकै चढ़ने, खाना खाने ठाउँ अस्तिकै, सबै अस्ति जस्तै छ, तिमीहरु सबै जना समयमै घरबाट निस्कनु नि ? युवा नेताले आदेश दियो । गोर्खेले कुरा बुझे झै गर्यो । नारा...
श्यामेको जीवन रिक्साको घण्टी बजाउँदै र पैडल मार्दैमा बितिरहेको थियो । उसको परिवारको मुख्य आयश्रोतको आधार तेही रिक्सा थियो । समयसङ्गै प्रविधिमा आएको परिवर्तनले रिक्सा सङ्कटमा पर्यो । अटो रिक्साले साधारण रिक्सालाई विस्थापन गर्यो । यो परिवर्तनले श्यामेको...
पशुपति-गौशाला क्षेत्रमा लामो समयदेखि रैथाने झै बस्दै आएको मरन्च्याँसे-ख्याउटे अनुहार हो, टुकेन्द्र । ऊ करिब पचासको हाराहारीको देखिन्छ । सधैं जसो यही एरियामा घुम्छ । पासाको पसलमा गएर वासा तान्छ । पकेटमा पैसा भए तिर्छ नत्र भाँडा माझेर पनि वासा तान्छ । यो...
नेपाल सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापाले शनिबार सुर्खेतमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा आफूलाई श्री ५ को सरकारको प्रतिनिधि भएको भन्दै सम्बोधन गरेपछि त्यसलाई सरकारको नियतसँग जोडेर हेर्न थालिएको छ । कार्यक्रममा थापाले सुर्खेतबासीलाई...
आज सहिद दिवस । सहिद दिवसको अवसर पारेर देसभरि विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना भैरहेका छन् । यस पटक सञ्चालित कार्यक्रमहरु हेर्दा त्रिकोणात्मक रुपले सञ्चालन भएको पाइयो । सरकारी पक्ष र विपक्षहरुले फरक फरक ठाउँमा कार्यक्रम आयोजना गरे । सहिदका सालिकमा...
वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन । दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ-टब थियो । बाथ-टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल थियो । ड्रेसिङ टेबलमा काइँयो थियो ।...
दिनेश खेतवारीमा लटरम्म फलेका तरकारीमा नै आफ्नो भविष्य देखिरहेको छ । सानो परिवार सुखी परिवार । छोरा र छोरी खुसीले स्कुल जान्छन् भने सरला खाना बोकेर बारीमा सघाउन आउँछिन् । दिनेशले दुई जना युवालाई रोजगारी समेत दिएको छ । करिब करिब चौध-पन्ध्र कठ्ठा बारीमा...
जीवनभर जुन सिद्धान्त र व्यक्तिलाई आदर्श मानियो त्यसैलाई गाली गरेर, सरापेर दिन विताउन कति कठिन होला । १ महिना अघिसम्म जसलाई महान भनियो उसलाई अहिले रातारात तुच्छ सावित गर्न कति कठिन पर्ला । यही धर्म संकटबाट गुज्रिरहेका छन् मन्त्री पाउनकै लागि जिन्दगीभरको...
श्रीधर बाजेकाे परिवार देखेर गाउँलेहरु थुक निल्थे । दुई छाेरा सहित सानाे परिवार थियाे । छाेराहरु पढाईमा लगलशील थिए । गाउँलेहरु भन्थे, 'हुने विरुवाकाे चिल्लाे पात । ध्रुवतारा भएरै उदाए ।' जेठाे छाेरा लक्ष्मीनारायण नामि व्यापारी बने । उनकाे दिनभरमै लाखाैंकाे...