राजनीति


मंसिर २७, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको पालिकास्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । एसडिएफको पहल र सेभ द चिल्ड्रेनको...

  • २१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी ९ लोसपा०, राष्ट्रिय जनमोर्चा लगायतका दलले ३ प्रतिशतको थ्रेस होल्ड...

  • मंसिर १५, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए...

  • कात्तिक २८, कोहलपुर । बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार फुलाराम थारुलाई राप्ती सोनारीका मतदाताहरुले भव्य स्वागत गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नं. ८ अन्तर्गतको धर्मवती र पेरानी गाउँका मतदाताहरु उत्साहित...

  • कात्तिक २८, चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटी नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित...

  • कात्तिक २८, कुसुम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले कुसुम क्षेत्रका तमाम समस्याहरुको सम्बोधन गरी समस्या निराकार गर्ने प्रतिबद्धता जनाएका छन । आज कुसुममा आयोजित राप्रपा, एमाले संयुक्त...

  • कात्तिक २७, ढकेरी (बाँके) । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले ढकेरी क्षेत्रको विकासकालागि आफू प्रतिबद्ध भएको बताएका छ्न । आइतबार राप्तीसोनारी गाउँपालिका वडा नं. ९ को गुरुवागाँउको चुनावी सभालाइ सम्बोधन गर्दै उनले ढकेरी क्षेत्रमा विकासको...

  • कात्तिक २२, कोहलपुर । नेकपा एमाले बाँके क्षेत्र न.। १ ले घरदैलो अभियानलाई तिब्रता दिएको जनाएको छ । मंगलबार नेकपा एमाले क्षेत्र नं. १ प्रदेश (क) का उम्मेदवार दुर्गा प्रसाद चौधरीले कोहलपुर नगरपालिका वडा नं. ५ का बिभिन्न टोलहरुमा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रममा...

  • कात्तिक १२, कोहलपुर । वाम-लोकतान्त्रिक गठबन्धनले राप्ती सोनारी गाउँपालिका-२ मा संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत कचनापुरमा शनिबारबाट वडा स्तरीय संयुक्त निर्वाचन परिचालन...

  • १२ कात्तिक, वीरगञ्ज । पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन्...