युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी बिहिवार खजूरा बजारमा आक्रमण भएको छ । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए । आफुमाथीको...
बलात्कारपछि हत्या गरिएकी निर्मलाकी बुबा यज्ञराज पन्तले छोरीको हत्यारा पत्ता लगाउन प्रशासन उदासीन बनेको बताएका छ । वास्तविक हत्यारा पत्ता नलगाएको र हत्याको आरोप लगायएका दीलिपसिंह बिष्ट पनि रिहा भएपछि निर्मलाको परिवार न्याय खोज्न काठमाडौ पुगेका छन...
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं लगिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएपछि आज बिहान हवाइजहाज मार्फत काठमाडौं...
श्रीलंकाली सरकारले हिन्दू मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाएको छ । सरकारका एक प्रवक्ताले बताएअनुसार हिन्दूको धार्मिक मामिला मन्त्रालयले यस प्रस्तावलाई अगाडि बढाएका थिए । जसलाई उदारवादी अधिकारकर्मीहरुले समर्थन जनाएका थिए । केही हिन्दू धर्मावलम्बी...
देशभरि हिन्दु महिलाहरूले बिभिन्न कार्यक्रम गरी बुधबार हरितालिका तीज पर्व मनाएका छन । तीजमा वर्त बसेका महिलाहरू मन्दिर गएर पूजाआजा गर्छन् अनि रातो सारीमा नाचगान पनि हुन्छ। रातो सारी तीजको परिचयजस्तै भएको छ । तर कञ्चनपुरको भीमदत्तनगरपालिका केही महिलाले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । ‘तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन’, तीज पर्वको अवसरमा बुधबार एक शुभकामना सन्देश...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शम्शेर राणाले आफ्नो तलव मानवीय सेवामा लगाएका छन । जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल भरी पाइने तलव/भत्ता नलीने घोषणा गरेका नगर प्रमुख डा। राणाले पहिलो महिनाको तलव र भत्ता मंगलबार एक समारोहबीच व्रम्हाकुमारी...
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातका कारण पार्टी कमजोर भएको बताएका छन् । सभापति देउवाले आन्तरिक रुपमा एकतावद्ध पार्टी अहिलेको प्रमुख आवश्यकता भएको बताए । 'काङ्ग्रेसलाई हराएर बहादुर बन्नेहरु पनि यहि पार्टीमा छन्', देउवाले भने, 'अब...
तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए। सुलीचौरस्थित इलाका...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले आइतबार दाङ ल्याएको छ ।संगठित अपराधको आरोपमा साउन २२ गते काठमाडौको दक्षिणकालीबाट पक्राउ परेका पूर्वमन्त्री प्रकाण्डलाई मुलुकको...