जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट...
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट शनिबार राती २ बजे पक्राउ गरेको हो । भेरी नगरपालिका निमित्त प्रमुख...
राष्ट्रपति विद्यादेवी भण्डारीले तमु (गुरुङ) समुदायले मनाउँदै आएको तमू ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । उनले आज तमु ल्होसार...
आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड तमू ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस बर्ष गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँछन...
गुरुङ समुदायको ठुलो चाड ‘तमु ल्होसार’ मा गरिने खर्च कटाएर नेपालगन्जका एक गुरुङ दम्पतीले वृद्धा आश्रमलाई खाद्यान्न सामग्री तथा नगद सहयोग गरेका छन । नेपालगन्जको धम्बोझी चोक खजुरा रोडमा बर्षौदेखि ‘गुरुङ रेस्टुरेन्ट’ संचालन गर्दै आएका नन्दबहादुर गुरुङ...
सरकारले भोलि पुस १५ गतेको सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तमु ल्होसारको अबसरमा विदा दिने निर्णय गरेको हो । २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित...
काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा आज बिहान वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । आज दिउँसो पनि मौसम...
किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको...
तमू ल्होसार २०७८ को उपलक्ष्यमा सात पत्रकार पुरस्कृत भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो । वरिष्ठ पत्रकार उजीर मगर पूर्वप्रधानसेनापती छत्रमानसिंह...
बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि...