६ जेष्ठ २०८१, आईतवार

मुख्य समाचार


२२ माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । थप...

  • २२ माघ, सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ । खत्याड गाउँपालिका-२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए । लालु सञ्ज्यालको...

  • १८ माघ, नरैनापुर । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर-१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्ड आउन पोष्ट...

  • १७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताएका छन । नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा...

  • १६ माघ, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार...

  • १५ माघ, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका ५ मा अवस्थित न्युसिटी खुल्ला मैैदानमा सञ्चालन भैरहेको महोत्सवमा सोमबार छैठाैं दिनमा पनि हजारौँ दर्शकहरुले मनोरञ्जन लिएका छन् । महत्सवको छैठाैं दिन आज चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गाउक रामजी...

  • १३ माघ, बर्दिया । बर्दियामा एक पुरूष मृत अवस्थामा फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक पुरूषको शव भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ। मृतक मधुबन नगरपालिका-२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार...

  • १३ माघ, जाजरकोट । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ । हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो । जाजरकोट जिल्ला जुनिचादे गापा वडा न-९ श्री आदर्श प्राविका...

  • १३ माघ, काेहलपुर । बाँकेकाे बैजनाथमा जारी प्रथम बैजनाथ महोत्सवमा आज चर्चित गायक हेमन्त शर्मा आउने भएका छन । उनिसँगै प्रिति आले, शाेभा त्रिपाठी र माेडल तथा डान्सर टीका जैशी आउने आयाेजकले जनाएकाे छ । माघ १० गतेदेखि बैजनाथ गाउँपालिका ५ न्यू सिटिको खुल्ला...

  • ११ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने...