२ चैत्र, काठमाडौँ । नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६...
२ चैत, नेपालगन्ज । निर्माण क्षेत्र र गृह श्रममा आवद्ध युवा श्रमिकलाई नेपालगन्जमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सोलीडाइरेटी सेन्टरको सहयोगमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्ले श्रमिक युवालाई तीन दिने तालिमको आयोजना...
१ चैत्र, काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) को अध्यक्षमा पुनः शंकर अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले...
१ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित...
१ चैत्र, काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागु भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउनेबारे गरेको निर्णय आजदेखि...
२५ फागुन, काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ । पूर्वमन्त्री तथा गत निर्वाचनमा...
२१ फागुन, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । प्राथमिक...
२० फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ९ मा १६ सय भन्दा बढिको राष्ट्रिय परिचय पत्र फारम भरिएको छ । माघ २२ गतेदेखि फागुन १९ गतेसम्म १६ सय ८२ जनाको राष्ट्रिय परिचय पत्रको फारम भरिएको हो । कोहलपुर नगरपालिका ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीका अनुसार...
१९ फागुन, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा आजदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई...
१९ फागुन, कोहलपुर । बैजनाथ गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका भित्र रहेर खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आइरहेका बिभिन्न संघ संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...