१८ पुस, काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ठूलो संख्यामा लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ । पुस ७ गतेको निर्णयअनुसार सरुवा, काज र पदस्थापना गरिएका कर्मचारीहरूको विवरण भने...
१३ पुस, काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट निर्वाचित बादशाह कुर्मी शपथ नगराउन लुम्बिनी प्रदेश प्रमुखसमक्ष निवेदन परेको छ । महिला अधिकार मञ्च बाँकेले नेपाली काँग्रेसबाट निर्वाचित बादशाहलाई शपथ नगराउन प्रदेश प्रमुख अमिक सेरचन समक्ष...
१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री...
१२ पुस, कोहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा पानीमा डुबेको अवस्थामा एक जनाको शव भेटिएको छ । राप्ती सोनारी ३ सिनाबाज गाउँका स्थानीय टिकाराम थारुको डुबेको अवस्थामा शब भेटिएको हो । पानीमा डुबेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि...
१२ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी...
१० पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध...
८ पुस, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जनआस्था बहुउद्देश्यीय सहकारी सस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । सञ्चालक समिती सदस्य मञ्जु कोईरालाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको साधारण सभाको कोहलपुर नगरपालिका वडा नं....
पुस ७, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४ गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ । बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको बैठकले...
५ पुस, काठमाडौं । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका-४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी...
४ पुस, डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले निति तथा कार्यक्रम र ६५ करोड बढिको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार...