२४ कात्तिक, कोहलपुर । उपभोक्ता हित संरक्षण मञ्च कोहलपुर नगरको अध्यक्षमा पत्रकार एवं सामाजिक अभियान्ता विष्णु प्रसाद बेल्बासे चयन भएका छ्न। मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात...
२४ कात्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति...
२१ कात्तिक, काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ मा स्थान सुरक्षित गरेसँगै नेपालको ‘टी-२० आई’ वरीयतामा सुधार भएको छ । आईसीसीले जारी गरेको नयाँ ‘टी-२० आई’ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको छ । एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल...
२१ कात्तिक, हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत अवस्थामा फेला परेका छन् । मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको...
२० कात्तिक, नेपालगन्ज । नेपालगन्ज-१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । गएराती करिब ११ः३० बजेको समयमा गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी...
१९ कात्तिक, नेपालगन्ज । भारतबाट नेपालगन्ज फर्किंदै गरेका दाङका गोपीराम खत्री नेपालगन्ज नाकाबाट बेपत्ता भएक छन । दाङ बङ्गलाचुली गाउँपालिका-४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट नेपालगन्ज हुँदै घर जाने क्रममा शुक्रबार अपरान्ह ३ देखि ४ बजेतिर नेपाल-भारत...
१९ असोज, धनगढी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको...
१८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका...
१८ कात्तिक, खजुरा । बाँकेकाे खजुरा गाँउपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तीन लाख बढिकाे स्वास्थ्य सामग्री सहितकाे स्वास्थ्यकर्मीकाे टाेली पठाएकाे छ । स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष...
१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री...