काठमाडौं - दसैंको शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश बचाउने चिन्ता व्यक्त गरेका छन्। ज्ञानेन्द्रले २०७५ को दसैंको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा...
काठमाडौं- बढ्दो हवाई चाप थेग्न नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलहरू बढाउनुपर्ने निक्र्योलमा नागरिक उड्डयन प्राधिकरण वर्षौंअघि नै पुगे पनि काम भने गौतम बुद्ध विमानस्थलबाहेक अन्यत्र अघि बढ्न सकेको छैन । दुई दशकभन्दा अघिदेखि बनाउने भनिएको...
काठमाडौं– केन्द्रबाट आवश्यकताअनुसार कर्मचारी नपाएपछि प्रदेश २ सरकारले आफैं कर्मचारी भर्ना गर्ने तयारी थालेको छ । गत महिना पोखरामा भएको मुख्यमन्त्री भेलाले कर्मचारी व्यवस्थापन नभएसम्म करारमा राख्ने गरी सहमति दिन केन्द्रसँग माग गरेको थियो । तर केन्द्रले...
नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो नहुने भन्दै जनताको हितमा काम गर्न गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन । निर्बाचित जनप्रतिनिधिहरुले जनताको मन जित्ने गरि काम गर्न नसके एकता...
महोत्तरी- महोत्तरीको औरही नगरपालिका स्थित सोनामाई शक्तिपीठमा मंगलबारदेखि भूत मेला सुरु भएको छ । औरही नगरपालिका ७ मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष वडादशैको सप्तमीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष...
प्युठानमा करेन्ट लागेर एक युबतीको मृत्यु भएको छ । जिल्लाको ऐराबति गाउँपालिका-४ धुबाङकि २६ वर्षीय युवती सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । करेन्ट लागेपछी उनलाई उपचारको क्रममा प्युठान...
बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होमस्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि...
प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बाग्दुलाबाट...
कोहलपुर नगर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरुको खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाँघेका पेय पदार्थहरुको विक्री हुने गरेको पाइएको हो । वडा नं. १४, १५, ९, ८ र...
नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा दोस्रो बृहत जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोहलपुरको खुल्ला मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरेका छन । सोमबारसम्म संचालन...