पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी...
मालपोत कार्यालयका खम्बा हुन्, 'सुब्बा....' । यो कार्यालयमा पदीय सुब्बा धेरै होलान तर गुमनाम छन् । सुब्बा साप भनेपछि सबैले उनैलाई चिन्छन् । उनी माथिदेखि तलसम्म सेटिङ्ग गर्न माहिर छन् । दलाल र लेखनदासहरुले मालपोतको हिरो भन्छन् भने हाकिमहरुले सफ्टवयर ठान्छन्...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा जुवातास खेलीरहेको सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा...
कैलालीका बलबहादुर महताले सरकारले गठन गरेको भूमि व्यवस्थापन आयोगको सदस्य पद अस्वीकार गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत किसिमले गठन गरेको आयोगमा आफूलाई सदस्यको रुपमा राख्ने निर्णय गरेको भन्दै आफूले त्यसलाई...
हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको...
मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ । अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ । पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक...
'मेरी नातिनी हिरा छे, कसैको आँखा नलागोस् ।' 'धेरै लखर लखर जङ्गलको बाटो नहिड् है नानी, बाघ भालुको डर हुन्छ । जमाना खराब खराब आ'छन् । चिलबाट चल्ला जोगाउन गाह्रो छ ।' हजुरआमा गाउँमा हुँदा सधैं यस्तै चिन्ता गर्नु हुन्थ्यो । अहिले हामी सहर बसाइ सरेका छौ र पनि हजुरआमाको...
संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो...
सलोन अढाई वर्षकै हुँदा बुवा खस्नु भएकोले लालन पालन गर्ने जिम्मा आमा साराङ्गाको थाप्लोमा आइलाग्यो । सलोन विलक्ष्ण प्रतिभा भएर निस्कियो, चित्रकलामा । उसका चित्रहरुले बजारमा चर्चा पाउन थाले । उसको जीवन जिउने आधार नै यही भयो । सानो परिवार सुखी परिवारको...
बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो । बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा...