२४ बैशाख २०८१, सोमबार

कला/मनोरंजन


८ पुस, नेपालगन्ज । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिती आलेको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । आईतबार नेपालगन्ज महोत्सवमा चर्चित गायिका आलेले...

  • २६ मंसिर, एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्तलाई भगवान् जसरी पुज्ने गरिन्छ । यिनै रजनीकान्त आजदेखि ७३ वर्षका भए । उमेरको साथमा रजनीकान्तको फ्यान फलोइङ र रेकर्ड वर्षेनी बढिरहेको छ । यही वर्ष रिलिज भएको रजनीकान्तको जेलरले ६ अर्ब भारुभन्दा...

  • २६ मंसिर, काठमाडौं । तपाईंलाई अभिनयमा रुचि छ भने यो समाचार रोचक हुनसक्छ । लियान निसन स्टारर प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड २’ नेपाली कलाकारका लागि आवेदन मागेको छ । उक्त फिल्मको कास्टिङ हेरिरहेको कम्पनी स्टार नाउले कलाकार मागेको हो । यो फिल्मका लागि...

  • १९ मंसिर, एजेन्सी । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम सीआईडीमा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ । हृदयघातपछि केही दिन यता मुम्बइको तुङ्गा अस्पतालमा भर्ना भएका उनको आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले...

  • १२ मंसिर, काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दी फिल्म निर्माणको घोषणा भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ...

  • राष्ट्रलाई योगदान दिएका र कहलिएका व्यक्तिका उपल्लो जीवनबारे धेरैलाई चासो हुन्छ। कलाकार दर्शकका ढुकढुकी हुन्। तिनका हरेक गतिविधि धेरैका चासोका विषय हुन्छन्। जब आफूले पहिला हेरेका, रमाएका नायकरनायिका पर्दामा देखिन छाड्छन्, दृश्यमा आउँदैनन्, लाग्छ...

  • १० मंसिर, काठमाण्डौं । रणवीर कपुरको मुख्य अभिनय रहेको एनिमलको यतिबेला निकै चर्चा छ । फिल्ममा रणवीरको अभिनय र बबी देओलको बडी र इन्टेन्स लुक दुवैको चर्चा व्यापक भइरहेको छ । एनिमलमा बबी देओल नकारात्मक भूमिकामा देखिँदै छन् । भिलेन लुकका लागि उनले ४ महीना...

  • १२ असोज, काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको...

  • १६ भदौ, काठमाण्डौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफुले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् । आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको...

  • १० भाद्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन । आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण...