अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पुगेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा एक्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर,...
भारतको मायानगरी भनिने मुम्बईमा एक बलिउड अभिनेत्रीले आफ्नो जन्मदिनमा ड्रग्स पार्टीको आयोजना गर्नु भारी परेको छ । पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीलाई कसैले गोप्य तरिकाले यसबारे जानकारी दिएपछि प्रहरीको समूहले यसैको आधारमा अबेर रात होटलमा छापा मार्यो...
भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । ७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् । मूख्यमन्त्री...
भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी 'ब्रेन इञ्जुरी' भएको थियो । निशाका बुवा राजु घिमिरेका...
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट २ वर्षको लागि निलम्बन भएको छ । गत जनवरी महिनादेखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएकोमा उक्त बन्देजलाई २ वर्षमा सीमित गर्ने निर्णय फेसबुकले गरेको...
बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन् । भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो...
नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर...
नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा।लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट...
बाँकेको कोहलपुरबाट संचालित फेसबुक ग्रुप कोहलपुर ग्यालरीको फोटो प्रतियोगिता आजदेखी सुरु हुँदैछ । ग्रुपमा समावेश सदस्यहरुलाई लक्षित गरी ग्यालरीले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भाग लिन चाहने ब्यक्तिले ग्यालरीमा आफ्नो एकल फोटो...
सुन्दरी गायिका पारु राई नयाँ म्युजिक भिडियोसहित लामो समयपछि दर्शक श्रोतामाँझ फेरि आउदै छिन् । युके कर्मथलो भएकी पांचथरकी पारुले सुनसरीको इटहरीमा रहदाँ साँगीतिक क्षेत्रमा आफ्नो छाप छाडेकी थिईन । “प्यास” नामक गिती एल्बम रिलिज गरिसकेकी पारुले सो एल्बमबाट...