ब्रेकिंग न्युज


बाँके/ बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पताल असारको पहिलो साता देखी सञ्चालनमा आउने भएको छ । शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालले नेपालगन्जमा आयोजना गरेको क्यान्सर...

  • बन पैदावार ओसार–पसार सुचना प्रणाली सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । बन बिभाग काठमाडौको आयोजना र स्मार्ट प्रा.लि. काठमाडौको प्राबिधिक सहयोगमा 'forest product tracking information system' (बन पैदावर ओसार पसार सुचना प्रणाली) बिषयक अन्तक्रिया कार्यक्रम...

  • स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपालगंजका युवायुवतीलाई स्वइमिङ्ग पुलमा झुमाउने भएकी छिन् । यहि अषाढ ४ गते सोमबार नेपालगंजको होटल सिग्नेट इन कृष्णको स्वइमिङ्ग पुलमा आयोजना हुने सान मिगल वेट फेष्टमा डिजे डेक्सी लगायत नेपालकी सेक्सिएष्ट डिजे जेनी...

  • संघीय संसदको नियमावलीमा दलहरूबीच सहमति भएको छ। फौजदारी अभियोग लागे सांसदलाई निलम्बन नगर्ने तर सेवा सुविधा खोस्ने नियमावली मस्यौदा समितिको सहमतिअनुसार अघि बढ्न प्रमुख दलहरू सहमत भएका हुन्। सभामुख कृष्णबहादुर महराका प्रेस संयोजक डिल्ली मल्लले समितिमै...

  • द्वन्द्वपिडित तथा एकल महिला संजाल बाँकेले द्वन्द्वपिडित एकल महिलाकालागि बाख्रा पैंचो दिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकका विभिन्न वडाहरुमा वडा कार्यपालिका र द्वन्द्वपिडित महिला संजालको समन्वयमा सिफारिस गरिएका एकल महिलाहरुलाई...

  • प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ को नीति कार्यक्रम शुक्रबार प्रदेश सभामा पेश गर्दैछ । मन्त्रिपरिषदको बैठकले नीति कार्यक्रम पारित गरेपछि संसदमा प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजे बस्ने बैठकमा पेश गर्नेछन् । आगामी आर्थिक वर्षको नीति...

  • जनकपुर देखि नेपालगन्ज आउँदै गरेको ना ५ ख १८२९ नम्बरको यात्रु बाहक बस दाङको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुदा ३३ जना यात्रुहरु घाइते भएका छन । आज (शुक्रबार) बिहान् करिब साढे ६ बजे उक्त बस तिब्रगतिमा भएको कारण दुर्घटना भएको यात्रुहरुले बताएका...

  • नेपालगन्ज वडा नम्बर ५ मा बिहीबार सांझ साढ़े ७ बजेको समयमा दुई पक्षबिच खुकुरी हानाहान हुदा २ जना गम्भीर घाइते भएका छन। पुरानो रिसिबिको कारण देखाउदै भएको झड़पमा वडा नम्बर ५ का २२ बर्षीय अफताब खान र वडा नम्बर ५ कै बर्षीय मुबारक शेख गम्भीर घाइते भएका छन। गम्भीर...

  • कोहलपुर मेडिकलमा सुत्केरी हुने आमाहरुले आमा सुरक्षा कार्यक्रम अन्र्तगत चार पटक गर्भवति जाँच बापत पाउनुपर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा सम्पन्न नौवस्ता स्वास्थ्य...

  • समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युुवा मुल नाराका साथ लागुु पदार्थ दुरब्र्यसन र यसका असर तथा परिणाम र सर्तकता बारे यूवा परामर्श तथा अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । जिल्ला यूवा समितिको कार्यालयको मुख्य आयोजना र नेपालगन्ज...