१ वर्षको अवधिमा सडक दुर्घटनामा परी २ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार आव २०७४|७५ साउन देखि जेठ मसान्त सम्मको अवधिमा मुलुकभर भएका ९ हजार ९ सय ८९ सबारी दुर्घटनामा...
कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना भएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका एक ब्यक्तीलाई मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कोहलपुर नगरपालिका-५ उदयनगर निवासी ६२ वर्षिय सर्पे परियार गम्भीर घाईत भएका छन । परियारलाई...
चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ । दिवसकै अवसरमा बिहिबार कोहलपुरमा समेत बिभिन्न...
सोमबार राती एक्कासी बेहोस भई उपचारका क्रममा मृत्यु भएकी सञ्चारकर्मी अनुपा सिंह राजवंशीको निधनको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ । बाँके प्रहरीका अनुसार, पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको स्पष्ट कारण खुल्न नसक्ने देखिएपछि भिसेरा परीक्षण...
लामो समय प्रेममा रहेका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह होला कि नहोला भनेर अन्यौलमा बस्ने दिन सकिएका छन् । विवाह यही वर्षमा हुने वा नहुने भन्ने खबरहरुको आइरहे पनि अब भने विवाहको मिति अन्ततः टुंगो लागेको छ । अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले...
नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच...
आर्जेन्टिनाका फर्वार्ड लिओनेल मेस्सीलाई सर्वकालीन महान् खेलाडी मान्न उनले विश्वकप जित्न आवश्यक नरहेको भूतपूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले बताएका छन्। रुसमा जारी विश्वकप २०१८ को समूह चरणमा आर्जेन्टिनाले खेलेको पहिलो खेलमा ३० वर्षीय मेस्सीले...
रुकुम । रुकुम पश्चिममा जग्गा विवादमा दाइले भाईको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका–१२ का रुद्रबहादुर पुनले भाई जोखबहादुर पुनको बिहिबार बिहान ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ । भाईको हत्यापछि रुद्रबहादुर खुकुरीसहित जिल्ला प्रहरी कार्यालयमा...
डीआइडी लिटिल मास्टरमा विजेता बनेकी तेरिया मगरलाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताती थियो । तर, नेपालमा केही हुन्न भन्दै तेरिया भारत लागेकी थिइन् । तेरियालाई भोट दिएर जिताएका नेपालीहरु उनको अभिव्यक्तिले निराश थिए । तेरियालाई लिएर पटुकी फिल्मका...
पल्पी ब्रान्डका जुसहरूको बिक्री नेपालगन्जमा सुरु गरिएको छ । युनाइटेड वेभरेज प्रालिका झन्डै एक दर्जन ब्रान्डहरूको एकसाथ नेपालगन्जमा बिक्री शुभारम्भ गरिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, युनाइटेड वेभरेज प्रालिका अध्यक्ष...