१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा सडक दुर्घटना, बृस्तीत खबर आउन बाँकी
  • काँचुली खबर

कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना भएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका एक ब्यक्तीलाई मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कोहलपुर नगरपालिका-५ उदयनगर निवासी ६२ वर्षिय सर्पे परियार गम्भीर घाईत भएका छन । परियारलाई बा ७४ प ७३५७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको र घटनालगत्तै उपचारकालागि कोहलपुर मेडिकल पु¥याईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

  • ७ असार २०७५, बिहीबार २०:२६ प्रकाशित
  • Nabintech