मुस्ताङको स्याङबोचे नजिकै शुक्रबार एक टिपर सडकबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि...
रेडियोमा काम गर्दै आएका पत्रकारहरुकालागी काेहलपुरमा ३ दिने क्षमता अभिबृद्दि तालिम शुरु भएको छ। काेहलपुर नगरपालिकाकाे अार्थिक सहयाेग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा तालिम शुरु गरिएको महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेेेले जानकारी दिए...
नेपाल सरकारले सन् २०३० सम्म बाल बिवाह अन्त्य गर्ने उदेश्यलाई आत्मसाथ गर्दै बढैयाताल गाउपालिकामा आवाज संस्थाले छिटो विवाह तथा जबरजस्ती विवाह निर्मुलन परियोजना सञ्चालन गर्दै आएको छ । नगरौ विहेका कुरा पुगेको छैन अझै २० बर्ष पुुरा भन्ने मुल नारा सहित बढैयाताल...
काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले एकल पुरुषलाई भत्ता दिने व्यवस्था सहित प्रस्तुत गरेकको आर्थिक वर्ष २०७४/७५ को नीति कार्यक्रम तथा बजेट पारित भएको...
काठमाडौं । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले श्रेष्ठको विशेष सुविधासहितको रातो पार्सपोर्ट खारेज गरेको हो...
जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट...
बाँके र बर्दिया जिल्लामा गत बर्ष आएको बाढीले पुरयाएको क्षतिको उचित राहत र बसोबासको ब्यवस्थाको माग राख्दै २०७४ भदौ १९ गते उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको रिट निवेदनको अन्तिम फैसला सुनाईएको छ । विचारधिन अवस्थामा रहेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) बाँकेको नेपालगंज आउने भएका छन । उनीसँगै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि नेपालगंज आउँदै छन । कार्लमाक्स द्धिसत-बार्षिकी समारोह समिति पाँच नम्बर...
नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५|७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो । यस अघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख...
कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ...