फोटो फिचर


नयाँ दिल्ली स् भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ। १८२ मिटर अग्लो ुस्टाच्यु अफ युनिटीु...

  • उद्योग ब्यापारको पुर्बाधार – समृद्धीको आधार भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय उद्योगा बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले संयुक्त रुपमा २०७५ सालको वडा दशैँ शुभ दिपावली हिजरी संबद, नेपाल संबद – ११३९, छठ लगाएत चाडपर्बहरुको अवसरमा...

  • नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले अहिलेको सरकारले लिएका नाराहरुको दुरगामी प्रभाब नपरेको बताएका छन । प्रेस यूनियन बाँकेले मंगलबार अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले अहिलेको सरकारले जुन समृद्धी र सुखि नेपालका नाराहरु...

  • मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज। नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ। त्यसैगरी नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी...

  • बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ । त्यस मध्य भ्रमणकालागि नेपाल पहिलो नम्बरमा परेको छ । यो आजभन्दा २ वर्ष पहिलेको कुरा हो । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको...

  • बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले परियोजना कार्यालयको उद्घाटन गरेका हुन । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ नौवस्तामा...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बिधि अनुसार चल्नुपर्ने बताएका छन । मंगलबार बाँकेको कोहलपुरमा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी विधी र पद्धती अनुसार चल्नुपर्नेमा जोड दिदै कम्युनिष्ट...

  • नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको ज्याला अझै पनि नपाएको भन्दै क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका मजदुरहरु आन्दोलनमा उत्रेका छन । आफुहरुले दैनिक ज्याला गरे बापत ३ सय ७५ पाउने गरेको मजदुर शन्तोष सुनारले बताए । उनले भने ‘अझै पनि नेपाल सरकारले...

  • कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी थारु सेफ्टिटङ्की सफा गर्ने तालिममा सहभागी हुन फिलिपिन्स पुगेकी छन । एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी फिलिपिन्सको फेलोसिप कार्यक्रममा भाग लिन उपमेयर थारू फिलिपिन्स गएकी हुन। नेपाल, बङ्गलादेश र भारतका प्रतिनिधिहरू...

  • नवरात्रको नवौं दिन बिहीवार देशभर नेपालीहरूको महान् चाड बडादशैंको महानवमी पर्व मनाइँदै छ ।  राजधानीसहित देशभरका देवी मन्दिरहरुमा भक्त जनको घुइँचो लागेको छ । दशैं मान्न राजधानीबाट २५ लाख हाराहारीमा सर्वसाधारण गाउँघर फकिएपछि काठमाडौं सुनसान बनेको...