योग्यता, दक्षता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्न बाँकेका पत्रकारहरुले गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा...
छठ पर्व अन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका...
बर्दिया- बर्दियामा बडैयाँ गाँउपालिका वडा नं. ३ गोबरेपुरुवामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट मोहन खटिकको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या गरिएको मृतकका दाई बर्षदी खटिकले बताए । पाँच...
सिन्धुली – गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार...
नयाँ दिल्ली स् भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ। १८२ मिटर अग्लो ुस्टाच्यु अफ युनिटीु को निर्माणमा भारतले २९ अर्ब ८९ करोड ९४७ अर्ब ५० करोड नेपाली रुपैयाँ०...
उद्योग ब्यापारको पुर्बाधार – समृद्धीको आधार भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय उद्योगा बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले संयुक्त रुपमा २०७५ सालको वडा दशैँ शुभ दिपावली हिजरी संबद, नेपाल संबद – ११३९, छठ लगाएत चाडपर्बहरुको अवसरमा...
नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले अहिलेको सरकारले लिएका नाराहरुको दुरगामी प्रभाब नपरेको बताएका छन । प्रेस यूनियन बाँकेले मंगलबार अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले अहिलेको सरकारले जुन समृद्धी र सुखि नेपालका नाराहरु...
मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज। नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ। त्यसैगरी नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी...
बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ । त्यस मध्य भ्रमणकालागि नेपाल पहिलो नम्बरमा परेको छ । यो आजभन्दा २ वर्ष पहिलेको कुरा हो । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको...
बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले परियोजना कार्यालयको उद्घाटन गरेका हुन । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ नौवस्तामा...