कोहलपुर नगरपालिका वडा नं. १ को जनहितमा जारी शुभकामना सन्देश ।
असार ४, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा बाँकेका १० योजना समावेश गरेको छ । लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जेठ २५ गते प्रदेश सरकारले ल्याएको नीति...
३० वैशाख, कोहलपुर। शुक्रबार विहान ७ बजे सुरु भएको स्थानीय तह निर्वाचनको मतदान साँझ ५ बजेपछि सकिएको छ । बाँकेको कोहलपुर नगरपालिकाको १५ वटै वडाको मतदान सकिएको छ । १५ वटा वडामध्ये धेरैजसो क्षेत्रबाट मतपेटिका संकलन गरिएको छ । केही वडाहरुमा भर्खरै मतदान सकिएकाले...
२० बैशाख, कोहलपुर / नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनले मंगलबार कोहलपुरमा बृहत्त घरदैलो कार्यक्रम संचालन गरेको छ । कोहलपुरको मुख्य बजार क्षेत्रमा गठबन्धनले चुनावी प्रचारप्रसारसँगै शक्ति प्रदर्शन समेत गरेको छ । गठबन्धनबाट...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरिक्षण गरेका छन । बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुग्नुभएका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पुर्वाधारहरुको स्थलगत निरिक्षण गरेका हुन । नवौं राष्ट्रिय...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेरर मनाएको छ । आइतबार बिहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको माओवादी केन्द्र नेपालगन्ज कमिटीले तत्पश्चात पार्टी कार्यालयबाट व्याण्डबाजा सहित निस्केको नाराजुलुस...
यदि तपाईंले मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन हाक्दै हुनुहुन्छ भने होसियार ! जरीवानामा पर्नु होला । यदी मापसे गर्नु भएको छ भने आफ्नो सवारी साधन आफैले ड्राइभ नगर्नुहोस् । बाँके ट्राफिक प्रहरीले नेपालगन्जमा मापसे विरुद्ध चेकजाँच तिब्र पारेको छ । ट्राफिक...
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन आईतबारदेखी सुरु भएको छ । काठमाण्डौंस्थित प्रज्ञा भवनमा सुरु भएको महाधिबेशनको आईतबार एक भब्य समारोहका बिच उद्घाटन गरीएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सभापतित्वमा...