कामठाडौं — कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको...
डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा भागेश्वर...
महेन्द्रनगर–बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शुक्रवार ११४ दिन पुगेको छ । घटनाको सुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिले सम्म हत्यारा पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए, तर...
कैलाली - सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो । मन्त्रीका...
कैलाली - बालिका करणी गरेको आरोपमा ६८ बर्षिय बृद्ध पक्राउ परेका छन्। उदयपुर गाँईघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उप–महानगरपालिका ४ कि ५ बर्षिया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको हो। धनगढी उप–महानगरपालिका ४ मा आफन्तको घरमा २२–२३ दिनदेखि...
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवार आजबाट धर्नामा बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको...
टीकापुर - कैलालीको टीकापुर नगरपालिका - ९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले स्थानीयको जग्गा कब्जा गरेका छन्। स्थानीय गोविन्द श्रेष्ठको झण्डै ५ विघा जग्गामा उनीहरुले त्रिपालका टहरा बनाएर जग्गा कब्जा गरेका हुन्। सुदूरपश्चिम प्रदेश र कर्णाली...
धनगढी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले...
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। सत्य शाहीले वताएका छन्। कालाजारबाट ७ महिना पहिला एकजना बालिकाको मृत्यु...
दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४/७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका...