६ जेष्ठ २०८१, आईतवार

प्रदेश नं. ६


१८ फागुन, सुर्खेत । निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले...

  • १७ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएकाे छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको...

  • २१ पुस, सुर्खेत । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला-३ त्रिवेणीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार जुम्लाबाट नाग्म जाँदै गरेको क१स ११ नम्बरको...

  • २१ पुष, सुर्खेत । सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ। सुरूमा अस्वभाविक खर्चमा निर्माण गरिएको भन्दै आलोचना भएको उक्त...

  • २६ मंसिर, कोहलपुर । जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...

  • कात्तिक १३, काेहलपुर । बाँकेकाे काेहलपुरमा गएराती एक पसलमा चाेरी भएकाे छ । काेहलपुर साझाचाेक नजिकै स्थानिय बिरेन्द्र रावतले सञ्चालन गरेकाे बिरेन्द्र फेन्सी पसलकाे पछाडीकाे ढाेका फाेडेर अज्ञात समुहले करिब २ लाख बराबरकाे फेन्सी सामान चाेरी गरेकाे पसल...

  • असोज १२, बाँके । सल्यानको कपुरकोटमा बुधबार बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका...

  • भाद्र १४, कोहलपुर । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् । दुवै जनाको...

  • १ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री...

  • १ जेठ, सुर्खेत / स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका-१ मा नेकपा माओवादीका प्यानलै विजय भएको छ । सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसका...