प्रदेश नं. ६


कर्णाली सरकारले कोहलपुर-हिल्सा सडक निर्माणका लागि पहल सुरु गरेको छ । सडक निर्माण तथा स्तरोन्नतीका लागि दाताहरु सहयोग गर्न तयार रहेको भन्दै कर्णाली सरकारले लगानीका लागि स्वीकृती दिन...

  • दैलेख- कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको...

  • ६ नं. प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवस्थित सिद्धपाइला क्याम्पसको आयोजनामा नयाँ आगन्तुक बिद्यार्थीहरुलाई अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सप्पन्न भएको छ । क्याम्पसका अध्ययनरत विविएस चौथो बर्षका बिद्यार्थीहरुलाई समेत सोहि कार्यक्रममा...

  • सुर्खेत–वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा निर्माण भइरहेको सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने जनाएको छ । बसपार्कमा सटर, टर्मिनल भवन र कालोपत्रे गर्ने काम सकिएको नगरपालिकाले जानकारी दिएको छ । बसपार्कको काम अन्तिम चरणमा पुगेकाले अबको...

  • सुर्खेत,सुर्खेतको काफलकोट बाट बाखर्क आउदै गरेको लु २ च १९०९ नम्बरको जिप सुर्खेत सिम्ता गाउपालिका वडा न २ को दुरपाल भने ठाउँमा बिहान १० बजे तिर दुर्घटना हुदा १९ जना घाइते भएका छन । घाइते हुनेहरुमा दैलेख गुरास गाउपालिकाकि वर्ष २३ कि निर्मला खडका, सुर्खेत...

  • मध्यपश्चिम विश्वविद्यालयले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको छ । विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा (सिनेट बैठक) ले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । विश्वविद्यालयले...

  • सुर्खेत विमानस्थलनजिक घर बनाउने क्रममा मजदुर रमेश थारु एक तला माथिबाट खसे। सँगै खसेको जस्तापाताले लागेर उनको कुहिनो छिनियो। नसा, रक्तनली, हड्डी सबै काटिएर करिब आधा इन्च छाला मात्र बाँकी रह्यो। यो साउन ३१ को घटना हो। उनलाई तत्कालै वीरेन्द्रनगरकै ‘माया...

  • मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको...

  • कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि...

  • जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा बिहान गएको पहिरोमा पुरिएका ५ जनाको शव निकालिएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ भने अन्य ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । तिर्थ बोहोराकी छोरी र उनको घरमा भाडामा बस्ने...