२१ साउन, जाजरकोट । जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका-१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय...
२१ साउन, रोल्पा । माओवादीपीडित भन्दै अमेरिका जान नेपाली कांग्रेसको छाप र लेटरप्याड दुरुपयोग गरिएको खुलासा भएको छ । कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले आज विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । विभिन्न व्यक्तिहरुले आफू कांग्रेसको सदस्य भएको र पार्टीको...
१९ साउन, नेपालगन्ज । कालीकोटमा भएको गाडी दुर्घटनाका घाइतेलाई लिएर गएको हेलिकोप्टर सुर्खेतको बड्डीचौरमा अवतरण गरेको छ । सुर्खेतमा वर्षा भइरहेकाले मौसम प्रतिकुल हुँदा हेलिकप्टर बड्डीचौरमा सुरक्षित अवतरण गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...
१३ साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। काठमाडौंको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका-५, हर्रे नजिकै आज बिहान साढे ११ बजे उनको मृत्यु भएको हो। विगत एक वर्षदेखि फोक्सोको...
३ साउन, हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ । सिमकोट गाउँपालिका-१ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज...
३१ असार, सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३...
२७ असार, सुर्खेत । असारमा एचआईभी एड्स संक्रमित महिला नै यौन व्यवसायमा संलग्न हुने गरेको तथ्य फेला परेको छ । गएको जेठ ३० गते राती वीरेन्द्रनगरका केही होटलले यौन व्यवसाय सञ्चालन गर्दै आएको सूचना सुर्खेत प्रहरी समक्ष पुग्यो । प्रहरीको सादा पोशाकसहितको...
५ असार, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली विद्यालयले विश्वकै प्रतिष्ठित शैक्षिक सम्मान प्राप्त गरेको छ । बेलायतमा रहेको शैक्षिक संस्था ‘टी-फोर एजुकेशन’ ले आयोजना गरेको विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५ मा कोपिला...
५ असार, काठमाडौं । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन्...
३ जेठ, काठमाडौँ । जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१औँ दिनमा काठमाडौँ पुगेका छन् । हिजो कलङ्की पुगेका उनी आज बिहान बालुवाटार पुगेका छन् । कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार...