असाहय अशक्त तथा जेष्ठ नागरिकहरुकालागि नीलसागर पुर्नस्थापना केन्द्र आशाको केन्द्र बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका शान्तिनगरमा रहेको असाहय अशक्त तथा जेष्ठ नागरिक पुनः स्थापना...
बैजनाथ गाउपाँलिका वडा न. १ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधा विषयमा सार्वजनिक सुनवाईको आयोजना गरिएको थियो । आव ०७४|०७५ मा गरेका क्रियाकलापबारे जवाफदेही वक्ता तथा वडा न १...
नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई...
बाँकेको बैजनाथ गाउँपालिका स्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर) को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे...
बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ । पशु सेवा कार्यालय प्रमुख डा. बेदराज केसीले सरकारले पशुपन्छीको बिमाको रकम मन्त्रालयबाटै...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरले पछिल्लो समय दिनहुँ घुस काण्डको पर्दाफास गर्दै आएको छ । बिगत १ महिनाको अवधिमा कोहलपुर कार्यालयले बाँके लगाएत बिभिन्न जिल्लाबाट घुस लिइरहेको अवस्थामा आधा दर्जन बढि ब्यक्तीहरुलाई नियन्त्रणमा...
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेले नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यालयको साउन १५ गते सबै जिल्ला सदरमुकामहरुमा सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय अनुसार बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गरिएको...
बाँके - कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा विरोध र्याली प्रदर्शन गरीएको छ । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । त्यस्को बिरोधमा नेपालगन्जमा...
खेती किसानीको काम सकिएपछी म्धयपश्चिमका पहाडी तथा हिमाली जिल्लाका युवाहरु मजदुरीका लागी नेपालगन्ज नाका हुँदै भारत जान थालेका छन । नेपालगन्ज भन्सार नाका हुंदै भारत मजदुरीका लागी जाने युवा दैनिक ७ सय देखि १ हजार सम्म जाने गरेको जमुनाहा प्रहरी कार्यालयले...
घोराहीस्थित मनबहादुर पुनका परिवारले ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । “सानो भए पनि...