प्रदेश नं. ५


कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समितिमा चर्चित युवा नेता नरेन्द्र न्यौपानेलाई सिफारिस गरिएको छ । मंगलबार सम्पन्न क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई...

  • सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित हुने गरेको तथ्य खुल्न आएको छ । अस्पतालमा दैनिक ४ सय बढि संख्यामा बिरामीहरु...

  • 'स्वास्थ्य सबल र सम्बृद्द्ध नेपालको प्रतिबद्धता : लागू औषध अपराध बिरुद्धको ऐक्यबद्धता' भन्ने नाराका साथ मंगलबार ३१ औं लागू औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिबस मनाईदै छ । विश्वभर एकैसाथ मनाईने यस दिवस नेपालमा समेत विभिद कार्यक्रम...

  • कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा...

  • बैजनाथ–४ स्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । जिल्ला सम्वन्य समिति बाँके बैजनाथ गाउँपालिका कार्यालय र हेल्पटास नेपाल सुर्खेतको आर्थिक सहयोगमा झोलुङ्ग पुल निमार्ण गरिएको हो । बैजनाथ गाँउपालिकाका उपाअध्यक्ष शारदा रेग्मी विकले सोमबार पुलको उद्घाटन...

  • प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि...

  • उपप्रधानमन्त्री एबं स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने बताउनुभएको छ ।  नेपालगन्जको समुदघाटन गदै मन्त्री यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई स्तरबृद्धि गरी शैया थप गर्न...

  • बाँकेको खजुरामा रहेको  क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या...

  • दाङको लमहीमा सुरु भएको इण्डो नेपाल क्रिकेट प्रतियोगितामा भाग लिन मध्यपश्चिम क्रिकेट क्लबको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार अजय शाहनीको कप्तानीमा विनायक गिरि, भिम सार्की, सुजित आचार्य, दिपेन्द्र रावत, यश हमाल, समान्त शाही, लभकुश यादव, सौगात रानाभाट,...