ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्र काेहलपुरकाे १७ अाैं वार्षिक साधारणसभा सुरू भएकाे छ । गत असार १९ गते स्थगित गरिएकाे साधारणसभा बैधानिक रूपमा अाज पुन संचालन गरिएकाे...
नेपालमा यही भदौ १ गते देखि कार्यान्वयनमा आएको मुलुकी संहिता र यसले गरेका कानूनी प्राबधानहरुको बारेमा स्थानीय तहका जनप्रतिनिधिहरु जानकारका हुन आवश्यक भएकाले सो सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार देखि शुरु गरिएको छ । कोहलपुर नगरपालिकाको...
कोहलपुर नगरपालिका १० मा रहेको जीवन ज्योति स्कूलले बाल दिवसको अवसरमा साना बालबालिकाहरुलाई पोषाक वितरण गरेको छ । भदौ २९ गते बालदिवस भएतापनि हिन्दू नारीहरुको महत्वपूर्ण आस्थाको दिन ऋषी पञ्चमी परेकाले शनिबार सो कार्यक्रम राखिएको आयोजक नेपाल करुना सेवा...
‘बाँके स्कुल आईडल-२०७५’ को उपाधी पञ्चमुखी मावि कोहलपुरले उचालेको छ । शनिबार नेपालगन्जस्थित बाटिका होटलमा सम्पन्न ग्राण्ड फिनालेमा ९ वटा टिमलाई पछि पार्दै पञ्चमुखी माविले उपाधीमाथी कब्जा जमाएको हो । निकै कडा प्रतिस्पर्धाका बिच प्रथम स्थान हासिल गर्दै...
कोहलपुरकी नारी स्रष्टा नमिता बरालको गजल संग्रह ‘आँगन’ को शनिबार कोहलपुरमा बिमोचन गरिएकोे छ । नेपाल राष्ट्रिय प्रज्ञा प्रटिष्ठानका पूर्व सदस्य प्राज्ञ सनत रेग्मीले बरालको आँगन नामक गजल संग्रह बिमोचन गरेका हुन् । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले...
विश्व सरसफाई दिवस २०७५ को अवसर पारेर बाँकेको खजुरामा वृहत सरसफाई गरिएको छ । खजुरा गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालयको आयोजनामा भएको वृहत सरसफाई कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखा, आधुनिक युवा संजाल खजुरा, दंगा नियन्त्रण गण, इलाका...
काठमाडौं- डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् । बाँके क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेबाट नन्दलाल रोकाय विजयी भएका...
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार कोहलपुरमा विरोध र्यालि प्रदर्शन निकालिएको थियो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै कोहलपुर जेसिसको आयोजनमा अभियन्ताहरूले प्रदर्शन...
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको सामुदायिक बिद्यालयहरुमा सूचना पारदर्शी गराउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग गर्न पाउने हक प्रदान गरिएको...
बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा राप्ति सोनारी पनि एक हो । राप्तिसोनारी वडा नं. १ कुसुममा अहिलेसम्म...