यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन...
राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारकालागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारकालागि शनिवार काठमाण्डौ लगिएको हो । घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत...
कौडिण्य गोत्रिय आचार्य बन्धुहरुको कुलपुजा सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा शनिबार भेला भएका आचार्य बन्धुहरुले हरेक वर्षझैं यस वर्षपनि आफ्नो कुलपुजा गरेका हुन । सल्यानबाट तराई जिल्लामा बसाई सराई गरी आएका कौडिण्य गोत्रिहरुले संयुक्त रुपमा कुल देवताको...
प्रदेश नं. ५ को अभियान स्वदेशि समानको सम्मान भन्ने मुल नाराको साथ नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल...
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले शनिबार बिहान नवनिर्मित भवनको उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्रकालागि राज्यले केही वस्तु संरक्षणको नीति...
दाङ्ग –सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदैगरेको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । दुर्घटनामा अरु १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक...
चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड...
दाङ-सल्यान सडक खण्ड अन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परी मुत्युको हुने संख्या १७ पुगेको घटनास्थलबाट तुलसीपुर ३ का वडा अध्यक्ष वीरबहादुर विक विजयले जानकारी दिएका...
नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुुर र यूएसआइडी/एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत २१ जिल्लाका ८ वटा नागरिक समाजको संस्थाका सामुदायिक अनुुसन्धानकर्तालाई २ दिने पैरवीका लागि तालिम नेपालगन्जमा सम्पन्न भएको...
दाङको तुलसीपुर नगरपालिका ३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा १३ जनाको जीवितै उद्धार गरिएको छ। उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ। रातिको समय भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले...