प्रदेश नं. ५


८ साउन, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १८औं ब्याचका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर २ मा रहेको उक्त विद्यालयले...

  • ७ साउन, नेपालगन्ज । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (वि.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका-७, नन्कौपुरमा एक दिने महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली...

  • ७ साउन, कोहलपुर । लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा वन्यजन्तुको आक्रमणका कारण गएको एक वर्षको अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । प्रदेश वन निर्देशनालयका अनुसार...

  • ६ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-३, एक्लैनी स्थित आठ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय गुड्डु हल्वाई रहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी सम्बन्धी...

  • ६ साउन, कोहलपुर । विद्यार्थीहरूलाई विदेश अध्ययनमा मार्गदर्शन गर्ने उद्देश्यले कोहलपुरमा एपोलो एजुकेसन कन्सलटेन्सी संचालनमा आएको छ । तिन जना युवाले कोहलपुर ११ एनटिभी रोडमा संचालनमा ल्याएको एपोलो एजुकेसन कन्सलटेन्सीको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन...

  • ६ साउन, कोहलपुर । दाङको घोराहीमा छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ। असार ३० गते १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो। बालिकाकी आमा भारतमा काम गर्थिन्। बुबाबाटै बलात्कार भएपछि बालिकाले...

  • ५ साउन, तुलसीपुर । दाङको तुलसीपुरमा २१ वर्षीय एक युवक सितलपुर घाट नजिकै मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१२ कचिलाका २१ वर्षीय किरण खत्री आइतबार बेलुकी सितलपुर घाटनजिकै मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका...

  • ४ साउन, काेहललपुुर । आफ्नै बुबाको हत्या गरेर फरार भएका बैजनाथ गाउँपालिका-२ मकैबारीका भुपेन्द्र रोकाय १३ दिनपछि पक्राउ परेका छन्। गत असार २१ गते साँझ करिब ७:३० बजे ६० वर्षिय टोप बहादुर रोकायलाई उनकै ३२ वर्षिय छोरा भुपेन्द्र रोकायले धारिलाे हतियारले प्रहार...

  • ४ साउन, कोहलपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि...

  • ४ साउन, कोहलपुर । प्रदेश कार्यक्षेत्र भएका दुई दर्जन बढी सहकारीमा बचतकर्ताको करोडौं रकम अपचलन भएर समस्या आएपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले १९ बुँदे निर्देशन जारी गरेको छ । २०८१ साउन १८ को अद्यावधिक तथ्यांक अनुसार लुम्बिनीमा प्रदेश...