ओलम्पिकमा बाँकेको २८ बर्षको इतिहासलाई तोड्दै ओलम्पिक रिङ चुम्न सफल बाँके खजुरा गाउँपालिका ३ की सोनिया भट्ट जुडोको ४८ केजी मुनिको स्पर्धामा रुसकी इरिना डोल्गोभासंग सामना गर्ने भएकी...
आगामी १७ साउन (१ अगस्ट) बाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई सेवा उपलब्ध हुने भएको छ । यसअघि चार्टर्ड उडान मात्र हुने यो रुटमा अब बुद्ध एयरले नियमित उडान तालिका सार्वजनिक गरेको हो । कम्पनीका अनुसार साताको यो रुटमा साताको तीन उडान नियमित हुने भएको हो ।...
बाँकेको कोहलपुर नगरपालिका २ स्थित संघर्ष दलित महिला बचत तथा ॠण सहकारी संस्थाले बुधबारबाट 'संघर्ष रोज सेनेटरी उद्योग' संचालनमा ल्याएको छ । उद्योगको कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत र जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले संयुक्त रुपमा...
पौडी खेल्ने क्रममा डुडुवा खोलामा डुबेका तिन जना मृत अवस्थामा भेटिएका छन । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा पौडी खेल्ने क्रममा डुबेका नेपालगन्जका तिन जना युवाको शव भेटिएको हो । कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा...
राँझा विमानस्थलको पार्किङमा एक युवकले ईरिक्सा रोक्छन । रिक्सा पार्क गरेर आफुले ल्याएका यात्रुसँगै विमानस्थल कक्ष छिरेका उनि केहीबेरमा बाहिर निस्कँदा त्यहाँ एक युवक हातमा रसिद समाएर पार्किङ शुल्क उठाउन आइपुग्छन् । पार्किङ एरियामा रिक्सा पार्क गरेबापत...
लर्डबुद्ध एजुकेशनल एकेडेमीले सञ्चालन गरेको नेपालगन्ज मेडिकल कलेजमा नयाँ ब्यवस्थापन फेर्ने तयारी गरिएको छ । नोबेल र केएमसी मेडिकल कलेजका सञ्चालक समेत रहेका ब्यवसायी सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेजको शेयर बढाएर नयाँ ब्यवस्थापनको जिम्मेवारी सम्हाल्ने...
केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सत्ता विस्थापित गरेसँगै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले लुम्बिनी प्रदेश सरकार विस्थापित गर्न रणनीति तयार पारिरहेको छ । लामो समयदेखि अल्पमतका बाबजुद सत्तामा रहेका मुख्यमन्त्री शङ्कर पोखरेलले...
बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न...
प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र) ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ । माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादीको उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको । आन्तरिक...
विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका...