प्रदेश नं. ५


होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने...

  • शनिबारदेखी सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३-० ले हरायो । नेपालगन्ज रंगशालामा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १-१ गोल...

  • नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ । वडा प्रहरी...

  • नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले...

  • बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाको कैरातीपुरमा शुक्रवार एक कार्यक्रमबीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल र स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल वर्माले संयुक्त रुपमा शिलान्यास गरेका...

  • दाङको लमहीमा बिहीवार बिहान एक आपसमा यात्रुबाहक बस र उईङगर गाडी ठोक्किएर दुर्घटना हुँदा उईङगरका चालकसहित ६ जना यात्रु घाइते भएका छन । काठमाडौबाट घोराहीतर्फ जाँदै गरेको ना३ख ४१४९ नम्बरको यात्रुबाहक बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ज ८९४ नम्बरको...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने भएको छ । जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती निर्माण...

  • बहुविवाह मुद्दाका फरार एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा फरार रहदै आएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ३३ बर्षिय जयबहादुर चन्दलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । बहुविवाह मुद्दामा चन्दलाई बाँके जिल्ला...

  • तिम्रा बालपनका जिन्दगीहरु कसरी बिते मलाई थाहा छैन । समय परिस्थितीले चिनजान गरायो, समय परिस्थिीले नजिक बनायो, कहिले संगै हिड्ने गोरेटोमा दौडिने परिस्थीती भयो होला । गाँउका उकाली ओराली हिडदै गर्दा होस वा सामाजिक कार्यमा सहभागीता जनाउदा होस यात कुनै मेला...

  • बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । मंगलबार पालिका परिसरमा कार्यवाहक अध्यक्ष भुमिसरा धितालले विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गरिन । कार्यवाहक अध्यक्ष धितालले एम्बुलेन्स सेवा संचालनसङ्गै एम्बुलेन्स नपाएर...