१७ चैत, नेपालगन्ज । संचार क्षेत्रमा स्थापित हुँदै गएका नयाँ माध्यमहरुलाई अबसरका रुपमा उपयोग गर्नुपर्नेमा बाँकेका पत्रकाहरुले जोड दिएका छन । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका...
१६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको अगुवाईमा...
१६ चैत्र, कोहलपुर । १४ यात्रु बोकेर सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो । तर, सवा ११ मै जहाज नेपालगन्जमा अवतरण भयो । काठमाडौंका लागि टिकट काटेका यात्रुलाई नेपालगन्जमै झारेर जहाज हुम्लाका लागि उड्यो । ‘काठमाडौं...
१६ चैत्र, नेपालगन्ज । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा...
१५ चैत्र, काठमाण्डौं । भारतमा तिब्र खोजी भईरहेका सिख अभियन्ता अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्का गरिएको छ ।भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार...
१५ चैत्र, सल्यान । सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नका लागि बबई नदीमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने खलंगा-कालीमाटी-चप्परगौडी सडकअन्तर्गत पर्ने बबई नदीमा पुल निर्माण थालिएको हो । सल्यान-कोहलपुर जोड्ने...
१५ चैत्र, नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएको छ । योसँगै अब भेरी अस्पतालमा एमडीरएमएसको पढाई हुने भएको छ । संघीय अस्पताल...
१४ चैत्र, काेहलपुर । कोहलपुर नगरपालिकाले स्थानिय बन्दा खाेलामा नुहाउन र पौडि खेल्न प्रतिबन्ध गरेको छ । विगतदेखि नै कोहलपुर नगरपालिका १२, १३ र १० को सिमामा पर्ने डुडुवा खाेला (बन्दा)मा नुहाउन र पौडि खेल्ने क्रममा मानविय क्षती भएका कारणले पूर्ण रुपमा प्रतिबन्ध...
१३ चैत्र, कोहलपुर । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता बिपरीत विवादास्पद निर्णय गरेको तथ्य फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्युरोडसँगै जोडिएको जग्गा भाडामा दिने बारे नगर विकास समितिले गरेको पछिल्लो निर्णय विवादित बन्न पुगेको हो...
१३ चैत, नेपालगञ्ज (रासस)। बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा...