प्रदेश नं. ४


१ माघ, काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी-६९१, ९ एन-एएनसी विमान १० बजेर ५० मिनेटमा...

  • १ माघ, काठमाण्डौं । दुर्घटनामा परेकाको यती एयर लाइन्सको नाइनएन–एएनसी एटिआर ७२ बायुयानबाट शव निकाल्ने क्रम जारी रहेको छ । अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन...

  • १ माघ, काठमाण्डौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको नयाँ विमानस्थल कटेर अगाडी बढ्ने क्रममा दुर्घटनामा परेको स्थानियले बताएका छन । उक्त जहाज नयाँ विमानस्थल पार गरेर अगाडि बढेको केही समयममै सेतीको खोचमा खसेको थियो । बिमान खोचमा...

  • मंसिर १५, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए...

  • कात्तिक २८, चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटी नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित...

  • कात्तिक १३, काठमाण्डौं । मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा...

  • कात्तिक ४, पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्राप्त ज्ञान, सीप र क्षमताले आगामी दिनमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपस्थिति अझ सशक्त हुनेमा आफू आशावादी रहेको बताएका छन्...

  • असोज ३, पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहिबार पोखरा...

  • असाेज २८, पाेखरा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकताबद्द देश, खेलकुदको...

  • असाेज २८, पाेखरा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितालाई भब्य र ब्यवस्थित बनाउन निर्देशन दिएका छन । प्रतियोगिता मुल आयाेजक समितिकाे संयाेजक समेत रहेका मन्त्री अथकले मातहतका समिति र कर्मचारीहरूलाई प्रतियाेगितालाई...