साउन ५, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रकालागि पदक ल्याउने खेलाडीहरु कानुनी रुपमै पुरस्कृत हुने प्रावधान कायम गर्न लागिएको बताएका छन । खेलाडीको मनोबल...
२ साउन, काठमाडौं । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । सोमबारको न्यायपरिषदको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत...
श्रावण २, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा...
असार ३०, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका हुन । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र...
असार ३०, काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का ९ जना बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ध्रुवराज नन्द र सुदर्शनराज पाण्डेले रिट निवेदनलाई...
२८ असार, काठमाडौं । १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले मंगलबार एक...
२४ असार, काठमाण्डौं । आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बताएका छन । शुक्रबार काठमाण्डौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक...
असार २३, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो गठन गरेको छ । केन्द्रीय समितिमा रहेकामध्येबाट एक तिहाइलाई माओवादीले पोलिटब्युरोमा समेटेको हो । ३७७ को एक तिहाई अर्थात १२५ जनालाई पोलिटब्युरोमा समेटिएको प्रचण्डले बैठकलाई...
असार २३, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा...
असार २३, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड...