१८ माघ, नरैनापुर । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित...
१७ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दाैडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको...
१४ माघ, एजेन्सी। दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलो हिस्सा बनेकी छिन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स...
१२ माघ, काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । नेपालको जितमा कप्तान...
१२ माघ, काठमाण्डौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत जारी खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट...
१२ माघ, काठमाण्डौं । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौं सफलता प्राप्त गरेको छ। २१ ओभरको खेल सकिँदा अफगानिस्तान ८८ रनमा सीमित छ। नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिएका छन्। सात...
१२ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ को अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई दबाबमा राख्न सफल भएको छ । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग ड्रिम सुरुवात...
१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ । तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका...
१२ माघ, काठमाण्डौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ्ग गर्ने भएको छ । नेपालले पाकिस्तानविरुद्धको पहिलो खेलबाट टोलीमा...
१२ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । उनले यसअघि नेपालकै पुष्पा...