१६ बैशाख २०८१, आईतवार

कृषि


८ मंसिर, काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा...

  • ७ मंसिर, कोहलपुर । बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर...

  • ७ मंसिर, नेपालगन्ज । भारतले दिएका १५ वटा मुर्रा जातका राँगा नेपालगन्ज नाका हुँदै नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्। गत जेठमा प्रधानमन्त्री पुष्पकमल...

  • ६ मंसिर, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न सुरु गरेको छ । कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावितराम यादवलाई अबिर...

  • १३ कात्तिक, नेपालगन्ज । बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार आवश्यक परेको बेला रासायनिक मल नपाउने, पाएपनि पर्याप्त नहुने र त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव...

  • २५ असोज, कोहलपुर । राप्तीसोनारी गाउँपालिका वडा नं. ९ खैरीकी हरीकला खड्काले डालेघाँसको विउ र विरुवा उत्पादन गर्दै आएको पाँच वर्ष भयो । अहिले पनि खड्काले वर्षेनी डालेघाँस र भुइघाँसको बिउ तथा विरुवा उत्पादन गर्दै आएकी छिन । २०७५ सालमा हेपर इन्टरनेशनलको...

  • २२ असोज, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ । खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९-८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता...

  • २२ असोज, कोहलपुर । बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । बाँके र बर्दिया जिल्लालाई हेर्दैआएको कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दियाका केही पालिकामा धानखेतीमा...

  • १५ असोज, काठमाडौँ (रासस) । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर-२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ...

  • १६ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी-१ कुसुमस्थित सौरी गाउँमा नमुना सौरी डिपट्युवेल सिँचाइ योजना सम्पन्न भएपछि खेतीका लागि सो गाउँका बासिन्दाले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त भएको छ । पानी पाउने भएपछि कृषक खुसी भएका छन् । युवा समाजसेवी अर्जुन...