बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको...
सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी...
जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो मात्रामा अबैध काठ बरामद गरेको जनाएको छ । मधुवन नगरपालिका वडा नं. ७ गंगाबस्तीबाट बुधबार बिहान ५ बजे अन्दाजी ५ लाख २१ हजार मुल्य बराबरको १३०.४६ क्यूफिट सालको काठ बरामद गरीएको प्रहरीले जनाएको छ । बरामद गरीएको काठ आवश्यक...
सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले...
लगातारको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको हो । प्रदेशभर कुल खेती...
अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धान बालीमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । यसैबिच अविरल वर्षाले कोहलपुर नगरपालिका वडा नं. ३ मा करिव एक सय पचास बिगाहा...
अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धानमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा रोपिएको धानमध्ये काट्न बाँकी ४० प्रतिशत जति धान हावा र पानिका कारण खेलमै...
आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन...
सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । साफ च्याम्पियनसिपको...
दशैं बिदा पछि कारोबार खुला भएको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको...