१ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्कीका नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीको गएको महाभुकम्पका कारण प्रभाबित भएका नागरिकहरुका लागि मानवीय सहायता...
२० माघ, कोहलपुर । बाँकेको कोहलपुरमा फागुन ५ गतेदेखी महोत्सव संचालन हुने भएको छ । कोरोना महामारीपछि कोहलपुर उद्योग वाणिज्य संघले पहिलो पटक 'लुम्बिनी प्रादेशिक महोत्सव २०७९' संचालन गर्न लागेको हो । महोत्सव आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म कोहलपुरको खुल्ला...
१८ माघ, नेपालगन्ज । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगंज शाखाले संस्थाको २६ औं वार्षिकउत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकउत्सवका अवसरमा शाखाले नेपालगन्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा औपचारीक कार्यक्रम गरी मनाएको हो । नेपाल...
१२ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित...
१ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी सस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कोहलपुरमा सम्पन्न भएको साधारणसभाको लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कृष्णा के.सी. नमूनाले उद्घाटन गरेकी...
२८ पुस, काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैदको फैसला गरेको छ । नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग...
२७ पुस, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित प्रधानमन्त्री...
२४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र...
२१ पुस, नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो । क्रसर...
१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री...