काठमाडौं — गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको आजको अन्नपूर्ण पोस्टमा...
बाँकेको नेपालगन्जमा बम आतङ्क मच्चाउने समुहको पहिचान खुलेको छ । कमाण्डो ग्रुप नामक समुहले बुधबार नेपालगन्जस्थित पुष्पलाल चोकमा बम राखेको दाबी गरेको छ । पुष्लालको शालिकमुनी प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु वम भेटिएको हो । नेपाली सेनाको टोलीले...
बाँकेको नेपालगन्जमा शंकास्पद वस्तु (बम) फेला परेको छ । नेपालगन्जस्थित पुस्पलाल चोकमा शंकास्पद बस्तु फेला परेपछि स्थानियहरु त्रसित भएका छन । बिहान करिव ११ बजेतिर स्थानियहरुले प्लाष्टिकमा राखिएको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले...
बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए । बलात्कार...
बर्दिया – ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार...
रुपन्देही - आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देही बुटवल उपमहानगरपालिका - ७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका- २७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २२ गते राती आफ्नै...
कैलाली - बालिका करणी गरेको आरोपमा ६८ बर्षिय बृद्ध पक्राउ परेका छन्। उदयपुर गाँईघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उप–महानगरपालिका ४ कि ५ बर्षिया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको हो। धनगढी उप–महानगरपालिका ४ मा आफन्तको घरमा २२–२३ दिनदेखि...
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवार आजबाट धर्नामा बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको...
नेपालगञ्ज - हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व दीपावली एवं छठलाई मर्यादित तथा अनुसाशितरुपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैसँग आग्रह गरेको छ । मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने, आतिशबाजी गर्ने, पटका, रकेट, भुइचम्पा जस्ता विष्फोटकजन्य...
काठमाडौँ - टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँच जना सवार थिए । उनीहरू ३५ लाखमा एक केजी सुन किन्न निस्केका थिए । सुन बेच्नेले उनीहरूलाई सुरुमा कोटेश्वर बोलायो, फेरि सातदोबाटो। सुरक्षाका कारण भन्दै बारम्बार स्थान बदलिरह्यो। थिमि, सूर्यविनायक...