वडा प्रहरी कार्यालय नेपालगन्जले सोमबार बिहान बाँकेको जानकी गाउँपालिकाबाट ठूलो मात्रामा अबैध भारतीय ब्रोईलर कुखुरा बरामद गरेको छ । सोमबार बिहान अन्दाजी ९ बजेको समयमा बाँकेको जानकी...
बाँके प्रहरीले शनिबार नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, शिवमन्दिर नजिकबाट शनिबार बिहान मधुवन नगरपालिका वडा नम्बर ४, बर्दियाकी २५ बर्षिया युवती दुर्गा शर्मालाई १२ ग्राम...
नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिती बाँकेले गत माघ १८ गते बाँकेको राप्तिसोनारीमा अज्ञात समुहद्वारा स्काईभेटर जलाइएको घटनाप्रति खेद प्रकट गर्दै आगजनी गर्ने व्यक्ति/समुहलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाली काँग्रेस...
कोहलपुर १ कौशिल्यानगरमा मृत अवस्थामा भेटिएकी सिता परियारको हत्या भएको भन्दै आफन्तले बिरोध जनाएका छन । मृतकका आफन्त भिनाजु अमर परियारले सिताकी सौतानि सासुले हत्या गरेको हुन सक्ने वा आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने आरोप लगाएका छन । उनले सौतानी...
बाँकेको कोहलपुरमा एकै रात तिन ठाँउमा चोरी भएको छ । बिहिबार राती कोहलपुरका तिनवटा पसलमा चोरी भएको हो । कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको कोहलपुर हाम्रो खाजा घर, नाङ्लो रेष्टुरेन्ट र पिपलचौतारामा रहेको लक्ष्मीनारायण स्टोरमा चोरी भएको हो । हाम्रो खाजा...
बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का...
बाँकेको कोहलपुरमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरस्थित आफ्नै घरमा महिलाको शव झुण्डीएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भर्खरै घटनास्थल पुगेको प्रहरीले महिलाको मृत्युको कारण बारेमा अनुसन्धान...
सशस्त्र प्रहरी बल बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको...
कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका-९ का परशुराम रोक्का मगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला...
पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौं महानगरपालिका-२६ केशरमहलबाट बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं...