२१ मंसिर, कोहलपुर । सामाजिक संजालमा प्रलोभन देखाई ठगी गर्दै आएका कोहलपुरका एकजना युवकलाई काठमाडौंमा पक्राउ गरिएको छ । अनलाईन ब्यापारको नाममा ठकी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध...
१९ मंसिर, काठमाडौं । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी,...
१९ मंसिर, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको...
१९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई...
१४ मंसिर, कोहलपुर । बाँकेका स्थानीय कलाकार अमन ओली मृत अवस्थामा भेटिएका छन । राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश सदस्य समेत रहेका वली आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेका हुन । बैजानाथ गाउँपालिका निवासी ओलीले कोहलपुर न्यूरोडमा ब्यवसाय संचालन...
१३ मंसिर, नेपालगन्ज । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका(२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाईते भएका अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीका...
१२ मंसिर, बर्दिया । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियारले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे मुद्दाफाँटका...
१२ मंसिर, कोहलपुर । १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिकाका २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । १७ कात्तिकमा बालिका घर नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा फेला परेकी थिइन् । जिल्ला...
१२ मंसिर, नेपालगन्ज । बाँकेमा चौध बर्षीया बालिकालाई कर्तव्य गरी हत्या गरेका एक भारतीय नागरिक कारागार चलान भएका छन् । डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ बर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना...
१० मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। पलाता गाउँपालिका वडा नं. ३ कालिकोटका ४९ वर्षीय धन रोकायालाई शुक्रबार दिउँसो कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित पुरानो...