अपराध


६ असोज, नेपालगन्ज । बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी अझै फेला पर्न सकेका छैन। गत बिहीबार राति बालबन्दीको बीचमा झडप हुँदा भागेकामध्ये चार जना अझै...

  • ६ असाेज, दाङ । दाङमा खुकुरी प्रहारबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो करिब साढे २ बजेतिर जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब ३९  वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी...

  • ५ असाेज, नेपालगन्ज ।  बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए । दोहोरो झडपमा घाइते...

  • ४ असोज, नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा काठमाण्डौं लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा करिब नौ लाख रुपियाँ मूल्य बराबरको मोबाइल...

  • २ असोज, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका...

  • ३० भदौ, काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल,...

  • २४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले...

  • २१ भदौ, काठमाण्डौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । सर्वोच्च अदालतले संवेदनशील...

  • २० भदौ, नेपालगन्ज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जमा कार्यरत अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिएको आरोप लागेको छ । अख्तिर दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले खानेपानी तथा सरसफाई कार्यालय नेपालगन्जमा कार्यरत...

  • १८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् । कर्तव्यज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण...