६ जेष्ठ २०८१, आईतवार

सुचना प्रविधि


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको...

  • सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न...

  • काठमाडौँ– संघीय संरचना अनुसार कर्मचारीको पदपूर्ति प्रक्रिया अगाडि बढाउने अधिकारसहित सरकारले संघीय र प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । संघीय लोकसेवा आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । विधेयक समिति स्रोतका...

  • नेपाल पत्रकार महासंघ बाँकेले भोली सोमबार आफ्नो १२ औं साधारण सभा गर्ने भएको छ । महासंघको केन्द्रिय सर्कुलेसन अनुसार पुष १६ गते १२ औं साधारण सभा संचालन गरिने महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए । नेपालगन्जस्थित कलपतरु होटलमा संचालन हुने...

  • नागरिक समाज संस्था पनि पारदर्शिता हुनु पर्ने एक कार्यक्रममा जोड दिएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा सन्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तर्गत नेपालगन्जमा आयोजना गरेको संस्थागत क्षमता विश्लेषण अभिमुखीकरण कार्यक्रममा नागरिक...

  • काठमाडौं– जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी अप्रिलदेखि नेपाललगायत ९ मुलुकबाट कामदार लैजाने निितलाई औपचारिक रुपमा पारित गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–विदेशी कामदारलाई जापान लाने र सहज किसिमले काम गर्ने वातावरण मिलाउने...

  • कोहलपुर -  प्रदेश नं. ६ र ७ को केन्द्र बिन्दुमा रहेको कोहलपुर पछिल्लो समयमा बिभिन्न भौतिक पुर्बाधार लगाएत शैक्षिक क्षेत्रमा पनि फड्को मार्दै गएको छ । कोहलपुर क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ सिबि इन्टरनेसनल कन्सल्टेन्सी गोलपार्क...

  • नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार...

  • राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुर, नेपाल सहभागितामुलक...

  • दाइजो प्रथा विरुद्धको देशब्यापी अभियान आइतवार देखि सुरु गरिएको छ । इस्लामी संघ नेपालले आईतबारदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान सुरु गरेको हो । नेपालगन्जको आइडियल पब्लीक हाई स्कूलबाट अभियान सुरु गरिएको दाइजो विरुद्ध १० दिने...