कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने...
जानकी गाउँसभामा आर्थिक वर्ष २०७५|०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५|०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष भूमिसरा धितालले आर्थिक...
'नागरिक सुरक्षा हामी सवैको सरोकार, सूचना नै सुरक्षाको आधार' भन्ने मुल नाराका साथ प्रहरीले लागु औषध दुर्ब्यसन विरुद्ध टोल टोलमा अभियान थालेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र स्थानियवासीहरुको अगुवाईमा नेपालगन्ज नगरको विभिन्न टोल टोलमा आइतवार नेपालगन्जको...
निति तथा कार्यक्रम संगै उपमहानगरपालीकाले २ अर्ब ४३ करोड २ ला ६३ हजारको अनुमानीत बजेट पनी प्रस्तुत गरेको छ । नेपालगन्जको भेरी प्राबिधीक शिक्षालयमा भएको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शंसेर...
बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनँैट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत भोटिङ्गबाट छनौट गरिएको थियो...
कान्ति न्यौपाने काठमाडौँ । दुई वर्षदेखि एसएलसी परीक्षा लेटर ग्रेडिङ प्रणालीमार्फत् सञ्चालन हुन थालेको छ । एसईई भनेर लिइने यो प्रणाली एसएसली भन्दा खासै फरक नभएको विज्ञहरुले बताएका छन् । १९९० देखि २०७२ सम्म सञ्चालित एसएलसी परीक्षा एउटा ब्रान्डका रुपमा...
काठमाडाैं । छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गर्नुभयो । त्यसका साथै प्रधानमन्त्री...
खजुरा / खजुरा र युवा महिला रोजगारी तथा समन्वय केन्द्रको स्थापना युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्र स्थापनार्थ राइजिङ आइडल बाकेले प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोगमा खजुरा गाउपालिकाको वडा न ४ मा रहेको युवा महिला समूहलाई सामाग्री...
बाँँके/ जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत सेनानी धिरेन जंग शाही...
शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ । वर्षेनि डुवानकाे...