समाज


नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ । तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका...

  • वैजनाथ गाउँपालिका स्तरीय दलित सन्जालले वैजनाथ गाउँपालिका बाँकेको आर्थिक सहयोगमा मङलबार ति गरिब दलितह?लाई आरन सामाग्री वितरण सहयोग गरेको छ ।  दलित सन्जालका खगिसरा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अति गरिब दलितह? मध्य वैजनाथ वडा न १ मा ६ ओटा, वैजनाथ...

  • काठमाडाैं – जिल्ला प्रशासन कार्यलय काठमाडौंले आउँदै गरेको विश्वकप चोक, घर परिसर तथा क्लबहरुमा पदर्शन गर्नेबारे १० बुँदे शर्तहरु जारी गरेको छ । यी सबै शर्तहरुको अधीनमा रहेर मात्र सार्वजनिक स्थल र व्यक्तिगत घर परिसरमा विश्वकपको प्रदर्शन गर्न पाइनेछ...

  • काठमाण्डु, २८ जेठ – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक...

  • काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’...

  • दाङ, जेठ २८– यहाँको विमानस्थलमा उडान हुन छाडेपछि चरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँका वासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । वि.सं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा...

  • पाल्पा, जेठ २८ । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी...

  • बाँके/ बार्दली फाउन्डेसन र नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा गरिएको नेपालगन्ज नक्षत्र प्रतियोगिताको आज समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका १२ देखि १७ वर्ष सम्मका बालबालिका हरुको प्रतिभाको खोजी तथा पहिचानका लागि यो कार्यक्रमको आयोजना...

  •   काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामालार्इ इन्काउन्टर गरेकाे छ । पक्राउ गर्न पुगेकाे महाशाखाकाे प्रहरी टाेलीमाथि काभ्रेली समूहका गुण्डा लामाले गाेली चलाएपछि प्रहरी जवाफी कार्वाही गरेकाे बताइएकाे छ । प्रहरीका...

  • बाँके \ नेपाल प्रहरीको ५ नम्बर अनुसन्धान ब्युरो र बाँके प्रहरीको संयुक्त टोलिले लागु औषध अफिम सहित तिन जनालाई पक्राउ गरेको छ । उनिहरु नेपालगन्ज उपमहानगरपालिका वडा नंं १ स्थित दैलेखी जय होटलबाट पक्राउ परेका हुन । शनिबार राति सो होटलमा लागुऔषध कारोबार...