राजनितिक चक्रब्यूहमा फसेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभा आईतबार कोहलपुरमा सम्पन्न भएको छ । अधिवेशनलाई लक्षित गरि १३५ जना अबैध सदस्यता थप...
दाङ - दाङमा एक जना व्यक्ति USA अटोमेटिक पेस्तोल सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोरीही उपमहानगरपालीका वडा नं। १३ बडहरा निवासी २७ वर्षिय बिर बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई शनिबार साँझ साढे सात वजेतिर अबैध हतियार...
ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्र काेहलपुरकाे १७ अाैं वार्षिक साधारणसभा सुरू भएकाे छ । गत असार १९ गते स्थगित गरिएकाे साधारणसभा बैधानिक रूपमा अाज पुन संचालन गरिएकाे पुस्तकालयका सचिव विष्णु वेल्वासेले जानकारि दिए । काेहलपुर-१२ चप्परगाैडिस्थित...
नेपालमा यही भदौ १ गते देखि कार्यान्वयनमा आएको मुलुकी संहिता र यसले गरेका कानूनी प्राबधानहरुको बारेमा स्थानीय तहका जनप्रतिनिधिहरु जानकारका हुन आवश्यक भएकाले सो सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार देखि शुरु गरिएको छ । कोहलपुर नगरपालिकाको...
कोहलपुर नगरपालिका १० मा रहेको जीवन ज्योति स्कूलले बाल दिवसको अवसरमा साना बालबालिकाहरुलाई पोषाक वितरण गरेको छ । भदौ २९ गते बालदिवस भएतापनि हिन्दू नारीहरुको महत्वपूर्ण आस्थाको दिन ऋषी पञ्चमी परेकाले शनिबार सो कार्यक्रम राखिएको आयोजक नेपाल करुना सेवा...
‘बाँके स्कुल आईडल-२०७५’ को उपाधी पञ्चमुखी मावि कोहलपुरले उचालेको छ । शनिबार नेपालगन्जस्थित बाटिका होटलमा सम्पन्न ग्राण्ड फिनालेमा ९ वटा टिमलाई पछि पार्दै पञ्चमुखी माविले उपाधीमाथी कब्जा जमाएको हो । निकै कडा प्रतिस्पर्धाका बिच प्रथम स्थान हासिल गर्दै...
कोहलपुरकी नारी स्रष्टा नमिता बरालको गजल संग्रह ‘आँगन’ को शनिबार कोहलपुरमा बिमोचन गरिएकोे छ । नेपाल राष्ट्रिय प्रज्ञा प्रटिष्ठानका पूर्व सदस्य प्राज्ञ सनत रेग्मीले बरालको आँगन नामक गजल संग्रह बिमोचन गरेका हुन् । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले...
विश्व सरसफाई दिवस २०७५ को अवसर पारेर बाँकेको खजुरामा वृहत सरसफाई गरिएको छ । खजुरा गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालयको आयोजनामा भएको वृहत सरसफाई कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखा, आधुनिक युवा संजाल खजुरा, दंगा नियन्त्रण गण, इलाका...
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार कोहलपुरमा विरोध र्यालि प्रदर्शन निकालिएको थियो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै कोहलपुर जेसिसको आयोजनमा अभियन्ताहरूले प्रदर्शन...
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको सामुदायिक बिद्यालयहरुमा सूचना पारदर्शी गराउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग गर्न पाउने हक प्रदान गरिएको...