समाज


कोहलपुर नगरपालिका १ कौशिलानगरमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन । कौशिलानगर मनकामना चोक नजिकै वेवारिसे अवस्थामा भेटिएको ति ब्यक्तिलाई तत्काल मेडिकल कलेज पु¥याईएको प्रहरी स्रोतले...

  • काठमाडौं, ३ असार–अरब सागरसहित थार मरुभूमिबाट आएको धुलोले नेपालसहित भारतमा पनि धमिलो वर्षा भएको छ । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको हिले वर्षा भइरहेको हो ।  भारतको राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण...

  • भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्ने भएको छ । भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको आकाश खुला गरेको छ । महेन्द्रनगर-नयाँ दिल्ली र जनकपुर-पटनाका दुई रुट पनि थप्ने सहमति गरेको छ । अन्तर्राष्ट्रिय...

  • दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ नज्याङ क्षेत्रमा महाकाली नदी तर्ने क्रममा एक बालिका वेपत्ता भएका छन् । यार्सा संकलन गरि घर फर्कने क्रममा दुहुँ गाउँपालिका २ का १६ वर्षीया कञ्चन लोथ्याल महाकाली नदीमा वेपत्ता भएका हुन् । अभिभावक सँगै...

  • झापा/ झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करिब ३ सय किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध...

  • कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् । करिब पच्चीस वर्षदेखि स्थानीयहरुले प्रयोग गर्दै आएको सो सडकलाई २० वर्षअघि भरतलाल अधिकारी...

  • नेपालगन्जको बि. पि. चोकमा ईद पर्व मनाउदै गरेको समयमा नजिकै रहेको अबधेस जायसवाल भोजनालयमा दाल पकाईरहेको प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकी छन । घाइते महिलालाई तत्काल नेपाल प्रहरीको सहयोगमा अस्पतालमा पु¥याएको छ । थप बिविरण आउन बाँकी

  • नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीहरुको एक समुहले कोहलपुरका सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गरेका छन । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत रहेका रुपलाल...

  • शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास समितीको कार्यालय बाँकेले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा...

  • शिक्षक सेवा आयोगले प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले दिएको जानकारी अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका...